
लामो समयदेखि यूरोप बस्दै आएका गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘पैसा ठुलो रैछ’ सार्वजनिक भएको छ । यस गीतमा गणेस प्रसाँईको शब्द, सरोज पोखरेलको संगीत रहेको छ । यस गीतको भिडिओमा हास्य कलाकार सुरबीर पण्डितको अभिनय रहेको छ । गायक तुलसी सिवाकोटी सांगीतिक कार्यक्रमका सिलसिलामा बिभिन्न देश पुगेका छन् । यो गीत गायक स्वंयको युट्युब च्यानल ‘तुलसी सिवाकोटी’ मा हेर्न, सुन्न सकिन्छ ।
भिडिओ
प्रतिक्रिया
सम्बन्धित समाचार