गायिका कविता खत्री र चर्चित गायक खेम सेन्चुरीको स्वरवद्ध ‘देउ न त्यो मन’ म्युजिक भिडिओ सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र ७, २०८०

  • काठमाडौँ । गायिका कविता खत्री र चर्चित गायक खेम सेन्चुरीको स्वरमा रहेको गीत ‘देउ न त्यो मन’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । विक्रम बावु विश्वकर्माको शब्द तथा नन्दु परियारको लयमा यो गीतको भिडिओ निर्माण भएको हो ।

    देउ न त्यो मन’ गीतको भिडिओमा अजय रेग्मीको छायांकन, मिलन विश्वकर्माको सम्पादन तथा अशोक विकको कोरियोग्राफी तथा निर्देशन रहेको छ । यस गीतको भिडिओमा कलाकार पुष्प खड्का र चर्चित डान्सर कविता नेपालीको नृत्य तथा अभिनय रहेको छ ।

    भिडिओ

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार