मङ्लबार, मंसिर ३, २०७६

एजेन्सी । जर्मन प्रशिक्षक जोचिम लोउले सन् २०२० को युरोकपको उपाधि जित्ने एउटा दावेदार जर्मन रहेको बताएका छन् । सन् २००६ देखि जर्मन फुटबल...

जर्मन प्रशिक्षक लोउको नजरमा कसले जित्ला त युरोकप ?

मङ्लबार, मंसिर ३, २०७६

काठमाडौं ।  विश्वकप छनोट फुटबलमा नेपालले अर्को पराजय भोगेको छ। एसियाली क्षेत्रको छनोटअन्तर्गत समूह ‘बी’को मंगलबार भएको खेलमा कुवेतले नेपाललाई १-० गोलले हरायो। दोस्रो...

कुवेतसँग फेरि हार्‍यो नेपाल

मङ्लबार, मंसिर ३, २०७६

एजेन्सी । फ्रान्सेली क्लब पीएसजीबाट व्यवसायीक फुटबल खेलिरहेका युवा खेलाडी किलियन एम्बाप्पे सबैभन्दा मूल्यवान् फुटबलर बनेका छन् । ‘ट्रान्सफर मार्केट’ ले सोमबार सार्वजनिक गरेको...

एम्बाप्पे सर्वाधिक मूल्यवान् फुटबलर

मङ्लबार, मंसिर ३, २०७६

काठमाडौं ।  सन् २०२० मा कतारमा हुने विश्कपका लागि एसियाली छनोटअन्र्तगत आफ्नो पाँचौ खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी कुवेतको सामना गर्दैछ।  भुटानको चाङलिमिथाङ रंगशालामा हुने...

मुख्य खेलाडी नहुँदा नेपाललाई तनाव

सोमवार, कार्तिक २५, २०७६

काठमाडौं । कात्र्तिक २५ । बलात्कारमा परेर गर्भवति भएकी अछामकी बा¥ह वर्षिया बालिकालाई रुपान्तरण समाज नेपालले आर्थिक सहयोग र लत्ता, कपडा प्रदान गरेको छ...

बलात्कारपछि गर्भवति भएकी १२ वर्षिया बालिकालाई रुपान्तरण समाज नेपालको सहयोग

शनिबार, कार्तिक २३, २०७६

भारतले जारी गरेको नयाँ नक्सासँगै नेपालमा राजनीतिक दलहरू एक जुट भएका छन् । भारतले नेपाली भूमि मिचेको भन्दै देशभर विराेध भएपछि प्रधानमन्त्री केपी ओलीले...

लिपुलेक र कालापानि विवादपछि सबै राजनीतिक दल एकजुट (फोटोफिचर)

शनिबार, कार्तिक १६, २०७६

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलको मातृकम्पनी अल्फावेटले स्मार्टवाच निर्माता कम्पनी फिटबिट किन्न सहमति जनाएको छ । शुक्रवार कम्पनीले २ अर्ब १० करोड डलरमा फिटबिट किन्ने...

स्मार्टवाच निर्माता फिटबिट किन्दै गुगल

शनिबार, कार्तिक १६, २०७६

अहिले फेसबुकमा GRATULA आतंक मच्चिएको छ। बुझ्नु न सुझ्नु, फेसबुकमा धमाधम कपिपेस्ट भइरहेको छ यो कुरा। फेसबुकका संस्थापकले एउटा शब्द बनाएको रे GRATULA अनि...

फेसबुकमा GRATULA लेख्दैमा सुरक्षित भइन्न

शनिबार, कार्तिक १६, २०७६

काठमाडौं। चीनमा फाइभजी सेवा शुरु भएको छ। चीनका प्रमुख तीन दूरसञ्चार सेवा प्रदायकले बिहीवारदेखि फाइभजी सेवा शुरू गरेका हुन्। अमेरिकासँगको प्रविधिको अन्तर घटाउन चीनले...

चीनमा सुरु भयो फाइभ जी सेवा

बिहिबार, कार्तिक १४, २०७६

काठमाडौँ । बैंकको सिस्टम ह्याक गरी एटिएमबाट करौडौँ रुपैयाँ निकाल्ने पाँच  चिनियाँ र एक फ्रान्सेलीसहित ९ जनाको बयान उच्च अदालत पाटनमा सुरु भएको छ। उनीहरुमाथि...

चिनियाँ ह्याकरविरुद्धको अभियोग अदालतमा