मुलुक बाहिर विचार

साउदी अरबमा बसेर मातृभुमी नेपाल सम्झिदा

बिनु कुमार बराल पहिले-पहिले हजुरबुवा हजुरआमाहरुले भन्नू हुन्थ्यो । नाति दसा बाजा बजाएर आउदैन ,होसियार हुन पर्छ । म तेहि बेला सोचिहाल्थे, आफै होसियार हुनुपर्न्ने रहेछ तर समय बित्दै गयो, हजुरबुबा, हजुरआमाहरु बित्नुभयो । म पनि समय सापेक्ष परिवर्तन हुँदै गए तर आज विश्व जगत नै चकित गर्दै कोरोना भाइरसले सबैलाई आतंकित बनाएको छ । […]

Featured 02 मुलुक बाहिर

कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमण पुष्टि

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको छ । सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्याङ्क सार्वजनिक गरेको हो […]

Featured 03 मुलुक बाहिर

भारतीय शहरमा नेपाली मजदूरको बिचल्ली,सडकपेटीमै दिनरात बिताउँदै

मुम्बै, २८ चैत । शेरबहादुर सिंह विगत ६ वर्षदेखि महाराष्ट्रको मुम्बैस्थित दादरको एक होटलमा चाइनिज कुकमा कार्यरत कञ्चनपुरको दोधारा चादँनीका सुरजसिंह कार्कीको दैनिकी विगत एक महिनायता फेरिएको छ । निरन्तरको बसाइले त्यहाँ धेरै घुलमिल उहाँ यतिबेला कोरोना भाइरसको जोखिम हुन नदिन भारतले लगाएको लकडाउनपछि विचल्लीमा परेका नेपालीलाई सम्पर्कमा ल्याउन व्यस्त हुनुहुन्छ । “घरबाट बुवा÷आमाको रातो […]

Featured 03 मुलुक बाहिर

एनआरएनएले शुरु गर्यो आर्थिक सहयोग सङ्कलन अभियान

अमेरिका, २२ चैत । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले आर्थिक सङ्कलन अभियान शुरु गरेको छ । नेपाल सरकारलाई यसअघि नै रु एक करोड सहयोग गर्ने प्रतिबद्वता गरेको सङ्घले त्यसबाहेक पनि ‘एनआरएनए कोभिड–१९ राहत कोष’को स्थापना गरी आर्थिक सहयोग सङ्कलन अभियान अगाडि बढाएको हो । सङ्घका अध्यक्ष कुमार पन्तले कोषमा […]

Featured 03 मुलुक बाहिर

अन्योलमा छन् इटालीमा रहेका नेपाली

इटाली । कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् । श्रम र अध्ययनका लागि करीब एक हजारको सङ्ख्यामा त्यहाँ रहेका नेपालीमा संयोगवश अहिलेसम्म भाइरसको सङ्क्रमण नदेखिए पनि इटलीको राष्ट्रिय सङ्कटकालअन्तर्गत घरमै बसिरहँदा उनीहरुमा एक प्रकारको छटपटी छ । युरोपेली […]

Featured मुलुक बाहिर

द काठमाडौं पोस्टका सम्पादकलाई चिनियाँ पत्रकारको चिठी

आदरणीय सम्पादकज्यू, द काठमाडु पोष्ट, नेपालको संचार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको कान्तिपुर संचारगृहबाट प्रकाशित द काठमाडु पोष्टको यही फागुन ६ गते मंगलबार तदनुसार फेब्रुअरी १८ तारिख प्रकाशित ‘चाइना सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच ओर्स’ शीर्षकको लेखले हामी सबै चिनियाँको अपमान गरेको छ। विदेशी संचारमाध्यममा पहिले नै प्रकाशित लेख भएकाले लेखको बारेमा भन्दा पनि […]

Featured 02 मुलुक बाहिर

भारतीय प्रधानमन्त्री मोदी भुटान पुगे

थिम्पु, साउन ३२ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि भुटान पुगेका छन् । पारो अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार मोदीलाई भुटानका प्रधानमन्त्री डाक्टर लोते छिरिङले स्वागत गरेका छन् । दोस्रोपटक प्रधानमन्त्री पदमा निर्वाचित भएपछि मोदीको यो दोस्रो भुटान भ्रमण हो।

Featured 03 मनोरन्जन मुलुक बाहिर समाचार

रियालिटी शोको निर्णायक करिना,एक एपिशोडको ३ करोड लिने

काठमाडौं । असार ३१  । बलिउडकी चर्चित स्टाइलिस्ट हिरोइन करिना कपुरले भारतको चर्चित रियालिटी शो ‘डान्स इन्डिया डान्स’को सिजन ७ को निर्णायकको भूमिका निर्वाह गर्ने भएकी हुन् । उक्त शोलाई लिएर उनी चर्चामा आएकी छिन् । चर्चाको मुख्य विषय बनेको छ उनले उक्त शोको लागि लिने रकम । मिडिया रिपोर्ट अनुसार करिनाले एक एपिसोडको लागि […]

Featured 03 मनोरन्जन मुलुक बाहिर समाचार

‘बेबीसावर’ को तयारीमा अनुष्का–विराट, किन लुकाए प्रेग्नेन्सी ?

काठमाडौं, चैत १९  ।    भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहोली पत्नी तथा भारतीय अभिनेत्री अनुष्का शर्मा गर्भवती भएको खुलासा भएको छ । सन् २०१७ डिसेम्बर ११ मा विवाह बन्धनमा बाँधिएको यो जोडी ‘बेबीसावर’ को तयारीमा रहेका भारतीय सञ्चार माध्यमले जनाएको छ । यद्यपी अनुष्का र विराटले यसको आधिकारीक जानकारी दिएका छैनन् । तर […]

Featured खेलकुद मुलुक बाहिर समाचार

एम्पायरको एउटा निर्णयले ‘हार्यो’ आरसिबी, रिसाए कोहली

काठमाडौं, चैत १५ ।  इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) लाई ६ रनले हरायो । आरसिबीलाई अन्तिम बलमा जितका लागि ७ रन बनाउनु पर्ने थियो । क्रिजमा रहेका ब्याट्सम्यानले अन्तिम ओभरका पाँच बलमा १० रन बनाएका थिए । मुम्बईका लागि मलिंगाले बलिङ गरिरहेका थिए । आरसिबीका शिवम […]