Close Menu
Frontline NepalFrontline Nepal
  • होमपेज
  • मुख्य समाचार
  • विश्व
  • स्वास्थ्य र सौन्दर्य
  • सूचना र प्रविधि
  • कला र मनोरञ्जन
  • साहित्य
नयाँ पोष्टहरु

आजको मौसम पूर्वानुमान : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा

नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

यसरी हुन्छ समानुपातिक सिट बाँडफाँट

६ दलसँग संसदीय संरचना र सुविधा व्यवस्थापनबारे छलफल

नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली, बैठक संचालन गर्न समस्या नभएको जानकारी

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

मुस्ताङमा हिमपातले किसानलाई राहत

Facebook Instagram YouTube
फ्रन्टलाइन नेपाल डट कम :
  • आजको मौसम पूर्वानुमान : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना
  • नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा
  • नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन
  • बुटवल–नारायणगढ सडक अझै अवरुद्ध
  • बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध
  • यसरी हुन्छ समानुपातिक सिट बाँडफाँट
  • ६ दलसँग संसदीय संरचना र सुविधा व्यवस्थापनबारे छलफल
  • नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली, बैठक संचालन गर्न समस्या नभएको जानकारी
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
Facebook X (Twitter) Instagram
Frontline NepalFrontline Nepal
  • होमपेज
  • मुख्य समाचार
    1. अर्थ
    2. विश्व
    3. View All

    नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

    चैत्र ८, २०८२

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    चैत्र ५, २०८२

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    चैत्र ५, २०८२

    ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

    चैत्र ३, २०८२

    नयाँ वर्ष सन् २०२६ सुरु

    पुस १७, २०८२

    ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

    पुस ७, २०८२

    नाइजेरियामाथि सम्भावित सैन्य कारबाहीको तयारी गर्न पेन्टागनलाई ट्रम्पको आदेश

    कार्तिक १६, २०८२

    पेरिस लुभ्र गहना चोरी प्रकरणमा थप दुई सन्दिग्धमाथि अभियोग

    कार्तिक १६, २०८२

    आजको मौसम पूर्वानुमान : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

    चैत्र ८, २०८२

    नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा

    चैत्र ८, २०८२

    नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

    चैत्र ८, २०८२

    बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

    चैत्र ८, २०८२
  • कला र मनोरञ्जन
    1. सिनेमा
    2. सङ्गीत
    3. रङ्गमञ्च
    4. View All

    फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

    अशोज १२, २०८२

    करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

    अशोज १०, २०८२

    फिल्म ‘अञ्जिला’ले ओस्कारमा नेपालको प्रतिनिधित्व गर्ने

    अशोज २, २०८२

    फिल्म जारी- २ भाइटीकामा रिलिज हुने

    अशोज २, २०८२

    प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

    जेष्ठ १, २०८२

    अशेष मल्लका लघुकथामा बहस कार्यक्रम सम्पन्न

    पुस ८, २०८२

    झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

    साउन १५, २०८२

    अभिनेत्री माहिराको प्रेममा क्रिकेटर सिराज !

    फाल्गुन २१, २०८१

    मेलबर्नमा रोमाण्टिक मुडमा भेटीए प्रकृति र सायद ( भिडियो )

    अशोज २९, २०८१

    टोखाको त्रियोग हाई स्कुलमा १० दिने कला र शिल्प प्रदर्शनी

    चैत्र ४, २०८२

    उत्यकाका १० हजार विद्यार्थीबाट छानिएका पेन्टिङहरु प्रदर्शनिमा

    फाल्गुन २७, २०८२

    नेपाल चाइल्ड स्टार–२०८२ को उपाधि अयान तिवारीलाई

    फाल्गुन १, २०८२

    ऐतिहासिक पर्सागढीमा विजय उत्सव मनाइने

    पुस १७, २०८२
  • स्वास्थ्य र सौन्दर्य

    शुक्लाफाँटा नगरपालिकाद्वारा ‘एमबिबिएस’ अध्ययनका लागि पुष्पराजलाई वार्षिक १० लाख छात्रवृत्ति प्रदान

    पुस १९, २०८२

    दैनिक ६ घण्टाभन्दा कम सुत्नेहरूलाई उच्च रक्तचाप र हृदयघातको खतरा

    पुस ३, २०८२

    काँचो दूधको प्रयोगले छालाको सौन्दर्य बढाउँछ

    चैत्र २५, २०८१

    देशभरका १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप

    फाल्गुन ४, २०८१

    फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण अभियान

    माघ ३०, २०८१
  • विचित्र
  • सूचना र प्रविधि

    निर्वाचनसँग सम्बन्धित ‘माईअभियान’ प्लेटफर्म सार्वजनिक

    माघ ७, २०८२

    Xद्वारा एक स्टार्टअपमाथि “Twitter” ट्रेडमार्क उल्लंघन गरेको आरोपमा मुद्दा दायर

    पुस ३, २०८२

    गुगलले नयाँ AI एजेन्ट “CC” सार्वजनिक गर्यो, अब हातले स्क्रोलिङ गर्नु पर्ने झन्झट हट्यो

    पुस ३, २०८२

    चिनियाँ ह्याकरहरूले “Zero-Day” कमजोरीको फाइदा उठाउँदै ग्राहकलाई टार्गेट गर्दैछन

    पुस ३, २०८२

    Coursera र Udemy बीच २.५ अर्ब डलरको सम्झौता  AI आधारित सिकाइतर्फ नयाँ युग

    पुस ३, २०८२
Frontline NepalFrontline Nepal
Home » मुस्ताङमा हिमपातले किसानलाई राहत

मुस्ताङमा हिमपातले किसानलाई राहत

फ्रन्टलाइन नेपालफ्रन्टलाइन नेपालचैत्र ८, २०८२
Facebook Twitter WhatsApp Email Copy Link Telegram Pinterest LinkedIn
Share
Facebook Twitter WhatsApp Email Telegram

मुस्ताङ, ८ चैतः मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँका किसान र पशुपालक व्यवसायीले राहतको महसुस गरेका हुन् ।

शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्रलगायतका विभिन्न स्थानमा भारी हिमपात भएको हो । घरपझोङ र थासाङ गाउँपालिकामा भने उच्च लेकमा हिमपात भयो भने, बस्ती क्षेत्रमा वर्षा भएको हो । शुक्रबार राति परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङ, वारागुङ मुक्तिक्षेत्रसहित घरपझोङ र थासाङ क्षेत्रका उच्च लेकका चरन क्षेत्र पूरै हिउँले ढाकिएका छन् । मुक्तिक्षेत्र र माथिल्लो मुस्ताङमा बस्तीमा हिमपात भएकाले खेतीयोग्य भूभाग सबै हिउँले ढाकिएका छन् ।

घरपझोङ गाउँपालिका–५ ठिनी गाउँमाथि ठूलो चरन क्षेत्र रहेको उच्च लेक सेताम्मे हिउँले ढाकिएको छ । घरपझोङ–५ ठिनीका पशुपालक किसान च्याङबहादुर थकालीले हिउँले ठिनी गाउँमाथिको भ्रप्सा, यारुझो भ्यूटावर, नमखुलेक र तिलिचो पदमार्गको मेसोकोन्दो पास पूरै सेताम्मे भएको जानकारी दिनुभयो ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिउँ नपर्दा उच्च लेकका चरन क्षेत्रमा घाँस अभाव हुने गरेकामा यस वर्षको हिउँले स्थानीय पशुपालक किसानलाई राहत मिलेको च्याङबहादुर थकाली बताउनुहुन्छ । हुरीबतासबिनाको हिउँ परेकाले चरन क्षेत्रमा पूरै हिउँले ढाकिँदा पर्याप्त मात्रामा पशुचौपायाका लागि घाँस पलाउने उहाँको भनाइ छ ।

मुस्ताङमा विगत तीन वर्षदेखि निरन्तर अनुकूल समयमा हिउँ नपर्दा चरन क्षेत्रमा घाँस अभाव हुनाले पशुपालन व्यवसाय नै सङ्कटमा पर्न थालेको उहाँको भनाइ छ । जलवायु परिवर्तनका कारण उच्च लेकमा जमिनको तापमान वृद्धि हुँदा हिमनदी र पानीका मुहान सुक्दै जान थालेकाले उच्च लेकमा अनधिकृत घाँस पलाउने गर्दा पशुचौपायालाई असर पुर्याउने गरेको किसान थकालीले उल्लेख गर्नुभयो ।

त्यसैगरी, अनुकूल समयमा हिमपात भएकाले चरन क्षेत्रमा पर्याप्त घाँस हुने भएकाले हिउँ चितुवाको आहारा प्रजाति बस्ती नझर्ने भएकाले वन्यजन्तुको जोखिमसमेत कम हुने किसान थकालीको भनाइ छ ।

यस्तै, यस वर्षको अनुकूल हिमपातले यहाँका कृषि पेसा अपनाउँदै आइरहेका किसानलाई पनि ठूलो राहत पुर्याएको छ । अनुकूल समयमा परेको हिउँ लामो समयसम्म स्थिर रहने भएकाले खेतीयोग्य जमिनको भित्री तहसम्म रिचार्ज भई सिञ्चित हुने भएकाले हिउँदयामको हिउँ किसानका लागि बरदान भएको थकालीले सुनाउनुभयो । खेतबारीमा उत्पादन हुने रैथाने उवा, जौँ, गहुँ र हरियो तरकारी रोपण गरिएको छ, स्याउको पनि फूल फुल्ने बेला हुँदैछ, उहाँले भन्नुभयो, यसपटक लगातार छपटकसम्म परेको हिउँले पूरै जमिनलाई चाहिने आवश्यक तत्व प्राप्त भइसकेको छ, स्याउको फूल फुल्ने बेला हिउँ नपरोस् ।”

अनुकूल समयमा परेको हिउँले अन्नबाली र फलफूलखेतीमा लाग्ने विभिन्न रोग कीराको सङ्क्रमणलाई न्यूनीकरण गर्ने भएकाले हिउँ अन्नबाली र फलफूल उत्पादनका लागि अग्र्यानिक विषादी भएकाले यहाँका किसान उत्साहित भएको उहाँले जनाउनुभयो । मुस्ताङमा पर्यटकीययाममा जारी सिजनको छैटाँैपटक हिमपात भएकाले मुस्ताङ भ्रमण गर्ने पर्यटक पनि उत्साहित भएको पाइएको छ । किसान थकालीले पर्यटकयाममा मुस्ताङमा हिमपात भएकाले हिउँ हेर्न र हिउँ खेल्ने उद्देश्यसहित मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुने दाबी गर्नुभयो ।

फ्रन्टलाइन नेपाल

फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।

  • फ्रन्टलाइन नेपाल
    आजको मौसम पूर्वानुमान : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना
  • फ्रन्टलाइन नेपाल
    नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा
  • फ्रन्टलाइन नेपाल
    नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन
  • फ्रन्टलाइन नेपाल
    बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

सम्बन्धित खबर

आजको मौसम पूर्वानुमान : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा

ताजा खबर

आजको मौसम पूर्वानुमान : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा

नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

AD DEMO

विश्व खबर

नयाँ वर्ष सन् २०२६ सुरु

ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

नाइजेरियामाथि सम्भावित सैन्य कारबाहीको तयारी गर्न पेन्टागनलाई ट्रम्पको आदेश

पेरिस लुभ्र गहना चोरी प्रकरणमा थप दुई सन्दिग्धमाथि अभियोग

फ्रन्टलाइन नेपाल डट कममा स्वागत छ ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।

फ्रन्टलाइन नेपाल प्रा.लि. द्वारा सञ्चालित

प्रधान सम्पादक : नरेन्द्र बहादुर रौले
सह सम्पादक : कृष्ण कुमार मगर
फोटो पत्रकार : सन्देश खड्का
टेक्निकल सपोर्ट : कृष्णपक्ष थापा

सम्पर्क : 9823249519
📩 nepal.frontline@gmail.com

Facebook YouTube TikTok
सिफारिश

आजको मौसम पूर्वानुमान : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

फ्रन्टलाइन नेपाल

नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा

फ्रन्टलाइन नेपाल

नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

फ्रन्टलाइन नेपाल

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

फ्रन्टलाइन नेपाल

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

फ्रन्टलाइन नेपाल
आजको मौसम पूर्वानुमान : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना
नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा
नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन
बुटवल–नारायणगढ सडक अझै अवरुद्ध
Facebook TikTok YouTube Instagram WhatsApp
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
कला / वेब डिजाइन ❤️ - KanxeY.

Type above and press Enter to search. Press Esc to cancel.