काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ। सभापति रवि लामिछानेले आज बिहान ११ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालयमा सचिवालयको बैठक बोलाएका हुन्।
बैठकमा समसामयिक विषयमा छलफल बताईएको छ ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















