बिहिबार, माघ २५, २०७४

ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं विपक्षी दलकी ७२ वर्षीया नेतृ बेगम खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाईएको छ । त्यहाँको विशेष...

बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदालाई भ्रष्टाचार मुद्दामा जेल सजाय
ताजा अपडेट