काठमाडौं, चैत १५ ।   सावित्रा भण्डारी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर हुन्। सावित्रा फुटलबमा ‘साम्बा’ नामले पनि चिनिन्छिन्। नेपाली फुटबल टोलीकी ‘गोल मेसिन’ साम्बाले अहिलेसम्म २६ अन्तराष्ट्रिय...

‘केटी हुँ, फ्रक लगाएर लजाउँदै हिँड्नुपर्छ भन्ने मनमा कहिल्यै आएन’ : सावित्रा भण्डारी