राष्ट्रपतिसमक्ष फ्रान्सेली राजदूतको बिदाइ भेट


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, साउन १, २०७८

  • काठमाडौँ, १ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा–जेभिएर लेगले आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा उहाँहरुबीच दुई देशबीच विद्यमान द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट