टाटाकाे फरएभर रेन्जका गाडी अब इटहरीमा


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, फाल्गुन २९, २०७७

  • काठमाडौं । २९ फागुन । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले फरेवर रेन्जअन्तर्गतका नयाँ गाडी इटहरीबाट समेत उपलब्ध गराउने भएको छ। कम्पनीले शुक्रबार आयोजना गरेको एक कार्यक्रमबीच नाडा पूर्वाञ्चलका अध्यक्ष सुवास आचार्य गाडी सार्वजनिक गरेका हुन्।

    कम्पनीले हालै काठमाडौंमा सार्वजनिक गरेको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ – बि एस सिक्स प्रविधिका गाडी इटहरीबाट पनि बिक्री सुरु गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार