काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ १५, २०७७

  • काठमाडौं, १५ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। उनी श्रीमतीसहित ग्रान्डी अस्पतालमा जाँच गर्न गएका थिए । पिसिआर परीक्षण गर्दा मेयर शाक्यमा कोरोना पोजेटिभ देखिएको हो । तर उनकी श्रीमतीलाई भने नेगेटिभ देखिएको छ । होम आइसोलेसनमा बसिरेहका शाक्यको लक्षण भने देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार