मैथिली भाषालाई विश्वव्यापी बनाउन एपको विकास


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज १५, २०७७

  • जनकपुरधाम, १४ असोज । एक जना अभयिन्ताले मैथलिी ‘टयुटर’ नामक एपको वकिास गरी मैथलिी भाषालाई वश्विव्यापी गर्नुभएको छ । बन्दाबन्दीका अवधमिा अभयिन्ता अभनिव झाले सो एपको वकिास गरी मैथलिी भाषालाई वश्विव्यापी बनाउन सफल हुनुभएको हो । अभयिन्ता झा सप्तरी जल्लिाको राजवरिाज नगरपालकिाका हुनुहुन्छ । अस्ट्रेलयिाको लाँ ट्रो वश्विवद्यिालयबाट दूरसञ्चार र नेटवर्क इञ्जनिीयरङिमा एमई गरी भारतको एउटा कम्पनीमा कार्यरत रहनुभएका उहाँ बन्दाबन्दीका कारण घरबाटै कार्य सम्पादनका क्रममा सो एपको वकिास गर्नुभएको हो ।

    मैथलिी टयुटर नामक एपबाट मैथलिी भाषा सजलिै सक्निसक्ने वशिेषता रहेको छ भने यसबाट मैथलिी भाषीलगायत अन्य भाषीसमेत मैथलिी भाषा सक्नि सकनिेछ । अभयिन्ता झा भन्नुहुन्छ, ँआफू अस्ट्रेलयिामा अध्ययन गरे पन िमैथलिी भाषाप्रतकिो अगाध आस्था र पारविारकि सदस्य एवं समाजको सहयोग एप वकिासका लाग िउत्प्रेरति गरेको हो ।” एपमा मैथलिी भाषाको ऐतहिासकिताबाट प्रारम्भ गरी पाँच अध्यायमा भाषा बोल्ने र सक्निे सीप र अभ्यासको वकिास गरएिको छ ।

    अभयिन्ताका आमा आरती झा अभनिव मैथलिीे भाषाको एप वकिासले विश्वभरी पुर्‍याउनमा सफलता पाएकामा आफू गौरव महसुस गररिहेको बताउनुहुन्छ । अडयिो, भडियिो, ग्राफक्सि र एनीमेशनको सहयोगले १५ दनिमा वकिास गरएिको यस एपलाई गुगल प्लेस्टोरबाट डाउनलोडगरी मैथलिी भाषा सजलिै सक्निसक्ने बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार