रचना रिमाल र हेमन्त कान्छा रसाइलीको ‘सम्झि किन रुन्थें म’ सार्वजनिक


  • Frontline Nepal

काठमाडौं, २७ मंसिर । गायिका रचना रिमाल र हेमन्त कान्छा रसाइलीको आवाज रहेको नयाँ गितको भिडिओ सार्वजनिक भएको छ । असफल प्रेम र वियोगपछीको पीडा समेटिएको ‘सम्झि किन रुन्थेँ म’ बोलको गीतको शब्द शृजना गोविन्द बानियाँ म्याग्देलीले गरेका हुन् ।

भिडिओमा बिभिन्न टेलीसिरियल र म्युजिक भिडिओबाट चर्चा कमाएकी आशा खड्कासंगै गायक हेमन्त कान्छा र बिनोद राइको अभिनय रहेको छ । गायक स्वयंकै निर्देशन रहेको भिडिओ Tv 99 HD युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

भिडिओ

 

प्रतिक्रिया
सम्बन्धित समाचार