मङ्लबार, मंसिर २८, २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुढृढ बनाउन कांग्रेस बलियो हुनुपर्ने बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनमा भाग लिन यहाँ आउनुभएका जिल्ला...

लोकतन्त्रलाई सुढृढ बनाउन पार्टी बलियो हुनुपर्छ : सभापति देउवा