‘कागजपत्र’को ट्रेलर सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन ८, २०७५

  • काठमाडौं , फागुन ८ । काठमाडौँ – नेपाली कथानक चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार फिचर्ड छन् ।

    नाजिर हुसेन, भोला सापकोटा, सरिता गिरी, शिल्पा मास्केलगायत कलाकार मुख्य भूमिकामा रहेको चलचित्रलाई अपिल विष्टले निर्देशन गरेका छन् । कथा पनि निर्देशक विष्ट स्वयम्ले लेखेका हुन् ।

    नक्कली कागजात बनाएर अष्ट्रेलिया जानेहरुको कथा नै चलचित्रको मुख्य कथानक हो । चैत ८ गते रिलिज हुने चलचित्र रिलिज हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार