हेलिकोप्टर दुर्घटना :ताप्लेजुङदेखि टिचिङ हस्पिटलसम्मकाे दुःखद दृश्य


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन १६, २०७५

  • काठमाडौं , फागुन १६ ।  काठमाडौँ –ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ७ जनाको शब त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरिएको छ । बिहीवार दिउसो ताप्लेजुङको सुकेटार विमानस्थलवाट शवहरु सेनाको एमआई १७ हेलिकोप्टर मार्फत काठमाडौ ल्याइएको थियो ।
    शबहरु मध्ये पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीको शबलाई अन्तिम श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिने भएको छ । ताप्लेजुङदेखी टिचिङ हस्पिटलसम्मको केही तस्विर प्रस्तुत गरिएको छ ।

    तस्विर : राजधानी, रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार