Featured 02 मनोरन्जन समाचार

काठमाडौं आउँदै चर्चित र्‍यापर आरसीआर

भारतका चर्चित र्‍यापर आरसीआर नेपाल आउने भएका छन्। र्‍यापसँग सम्बन्धित भारतीय रियालिटी सो ‘हसल’बाट ख्याती कमाएका आरसीआरको नाम रोहित कुमार हो।

उनले आफ्नो फेसबुक पेजमा यसैहप्तको शनिबार आफू काठमाडौं आउने बताएका छन्।

आरसीआरलाई भारतमा बास्तविक र्‍यापरको उपमा दिइन्छ।

आफ्नो प्रतिक्रिया जनाउनुहोस्