सञ्चार मन्त्री गोकुल बास्कोटाले दिए राजीनामा


  • Frontline Nepal

काठमाडौं । ८ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बा“स्कोटाले बिहिबार राजिनामा दिएका छन् । बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैंया कमिसनका लागि अडियो सार्वजनिक भएको थियो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बिहिबार कांग्रेसले संसदमा मन्त्री बास्कोटाको राजीनामा मागेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार