सञ्चार मन्त्री गोकुल बास्कोटाले दिए राजीनामा


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन ८, २०७६

  • काठमाडौं । ८ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बा“स्कोटाले बिहिबार राजिनामा दिएका छन् । बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिएका छन् ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैंया कमिसनका लागि अडियो सार्वजनिक भएको थियो ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बिहिबार कांग्रेसले संसदमा मन्त्री बास्कोटाको राजीनामा मागेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार