काठमाडौं, चैत १४ ।  रियल मड्रिडले पीएसजीका स्टारलाई भित्र्याउन कुनै चासो नदेखाएको क्लबका अध्यक्ष फ्लोरेन्टिना पेरेजले बताएका छन् । पछिल्लो समय नेयमार र केलिन...

अध्यक्ष पेरेज भन्छन् : ” एम्बाप्पे र नेयमारलाई रियल मड्रिडमा ल्याउने इच्छा छैन । “