काडाँघारीबाट दुई जुवाडे पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन ७, २०७५

  • काठमाडौं , फागुन ७ । काठमाडौँ –महानगरीय प्रहरी प्रभाग काँडाघारीले जुवातास खेल्दै गरेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थामा साँखुका गोम लामा र जोरपाटीका बसन्त पुडासैनी छन् ।

    प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका– ८बाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १५ हजार नगद बरामद भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार