बढ्यो सुनचाँदीको भाउ…..


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन ८, २०७५

  • काठमाडौं , फागुन ८ । काठमाडौँ –बुधवार सुनचाँदीको भाउ बढेको छ ।

    साताको शुरूमा बढेको सुनचाँदीको मूल्य सोमवार र मंगलवार स्थिर रहेको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा ६ सयले वृद्धि भई ६३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै तेजावी सुन प्रतितोला ६३ हजारमा किनबेच भइरहेको छ ।

    चाँदीको भाउ पनि वुधवार तोलामा ५ रुपैयाँले बढेर ७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार