नयाँ वर्षमा नयाँ लुक्समामा देखिए रोनाल्डो


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, पुस १६, २०७६

  • बिश्व चर्चित खेलाडी तथा युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डो नयाँ अवतारमा देखिएका छन् । उनी नयाँ ‘हेयरस्टाइल मा देखिएका छन् । छुट्टीमा हरेका उनले नयाँ ‘हेयर स्टाइल’का साथ टुरिन फिरेका हुन् । उनले क्लबले दिएको छुट्टीपछी हेयर स्टाइल चेन्ज गरेका हुन् ।

    उनी दुबइको एक कार्यक्रममा आफ्नो नयाँ हेयर स्टाइलमा पुगेका थिए । उनले आइतबार मेस्सीलाई पनि पछी पार्दै  ‘ग्लोब सक्कर अवार्ड’ जितेका थिए । उनी आफ्नो नयाँ हेयर स्टाइलसँगै युभेन्टसको प्रशिक्षणमा फर्किएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार