
काठमाडौं, ३ माघ । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ नेकपा (ओली पक्ष) को केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरे पछि विवादित भएको नेकपा केपी ओली पक्ष र प्रचण्ड-माधव पक्षमा विभाजित भएको छ । त्यसपश्चात दुवै पक्ष आ-आफ्नै किसिमले सदस्य मनोनित गरिरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार