तीन महिनापछि सरकारले पायो पूर्णता , को-को बने मन्त्री ? (सूचीसहित)


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज २२, २०७८

  • काठमाडौँ, २२ असोज । सरकार गठन भएको ८८ दिनपछि शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पूर्णता पाएको छ। पाँच दलीय गठबन्धनले लामो समयपछि सरकारलाई पूर्णता दिएको छ । शुक्रबार मन्त्री र राज्यमन्त्रीसहित १८ जना थपिएका छन्।

    प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए। त्यसपछि साउन १० मा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ थपिएका थिए। पछिल्लो पटक नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार