नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ भक्तपुर जिल्लाको तेश्रो साधारणसभा तथा दोश्रो अधिबेशन सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र १२, २०७८

  • भक्तपुर, १२ चैत । नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ भक्तपुर जिल्लाको तेश्रो साधारणसभा तथा दोश्रो अधिबेशन सम्पन्न भएको छ । संघका कार्यवाहक अध्यक्ष सुभरत्न बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी महासंघ अध्यक्ष राम कृष्ण श्रेष्ठ,  बिशेष अतिथी सह-कोषाध्यक्ष प्रेम महर्जन, अतिथीहरु महासंघ सदस्य बागमती प्रदेश सचिब राज कार्की, महासंघ सदस्य महेश कायस्थ, मानार्थ सदस्यद्वय सानुकाजी थापा, भुवन गोसाइ, बागमती प्रदेस सदस्य बिनोद छिनाल, जिल्ला अध्यक्षद्वय काठमाडौ चन्द्र रणपहेली, काभ्रे रघु कपाली, काठमाडौ जिल्ला सह-सचिब बाशु पौडेल, पत्रकार नरेन्द्र रौले, भक्तपुरका विभिन्न संघ सस्थाका प्रतिनिधि लगायत ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।

    अधिबेशनबाट सर्वसम्मत रुपमा शुभ रत्न बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार