फ्रन्टलाईन नेपाल सोमवार, असार ३२, २०८१

युभेन्टसका सामी खदिरालाई स्वासप्रश्वास समस्या


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन ८, २०७५

  • काठमाडौं , फागुन ८ । काठमाडौँ – स्वासप्रश्वासमा आएको समस्याका कारण युभेन्टसका मिडफिल्डर सामी खदिराले च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिड विरुद्ध खेल गुमाउने भएका छन् ।

    नियमित भन्दा असाधारण तरिकाले मुटुको धडकन बढेपछि उनलाई उपचारका लागि लगिएको छ ।

    सामीको मुटको चाल नियमित भन्दा बढी धड्किरहेकाले उनलाई उपचारका लागि लगिएको बीबीसीले उल्लेख गरेको छ । ३१ बर्षे खदिराले चोटका कारण यो सिजन १५ खेलमात्र खेलेका छन् । चोटका कारण मात्र १५ खेल खेलेका छन ।

    बीबीसी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट