![](https://frontlinenepal.com/wp-content/uploads/2019/02/skysports-sami-khedira-juventus_4418526.jpg)
काठमाडौं , फागुन ८ । काठमाडौँ – स्वासप्रश्वासमा आएको समस्याका कारण युभेन्टसका मिडफिल्डर सामी खदिराले च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिड विरुद्ध खेल गुमाउने भएका छन् ।
नियमित भन्दा असाधारण तरिकाले मुटुको धडकन बढेपछि उनलाई उपचारका लागि लगिएको छ ।
सामीको मुटको चाल नियमित भन्दा बढी धड्किरहेकाले उनलाई उपचारका लागि लगिएको बीबीसीले उल्लेख गरेको छ । ३१ बर्षे खदिराले चोटका कारण यो सिजन १५ खेलमात्र खेलेका छन् । चोटका कारण मात्र १५ खेल खेलेका छन ।
बीबीसी