
काठमाडौं , फागुन ८ । काठमाडौँ – सीवाईसी अत्तरिया धनगढी पि्रमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो क्वालिफायर काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरिया डीपीएल क्रिकेटको पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । लिग चरणको अन्तिम खेलमा पनि अत्तरियाले काठमाडौंलाइ७ विकेटले हराएको थियो ।