हेर्नुहोस् ल्वाङका ८ फाइदाहरु


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन २४, २०७५

  • काठमाडौं , फागुन २४ ।  काठमाडौँ –मसला र औषधिको रुपमा पहिलैदखि नै ल्वाङको प्रयोग हुँदै आएको छ । ल्वाङको माथिल्लो भाग जसलाई फुल भनिन्छ, यसलाई घाम मा सुकाएर राख्नाले धेरै फाइदा लिन सकिन्छ । ल्वाङले अनेक स्वास्थ समस्यालाई समधान गर्दछ ।

    • मुटुको समस्या समधानः दिनमा एउटा ल्वाङ चबाउनाले मुटुसम्बन्धि समस्याबाट छुट्कारा पाइन्छ ।
    • रोगविरुद्ध लड्ने क्षमतामा वृद्धिः खानामा ल्वाङलाई मिसाएर खानाले रोगविरुद्ध लड्ने क्षमतामा वृद्धि हुन्छ ।
    • ल्वाङ खानाले शिघ्रपतनको समस्यालाई ठिक गर्छ ।
    • ल्वाङ खानाले घाउहरु पनि छिटो सन्चो हुन्छन् । यसमा हुने एन्टीबायोटिकले घाउहरु पूर्ण रुपमा निको हुन सहयोग गर्छ ।
    • यसको प्रयोगले मुखमा रहेको दुर्गन्धलाई हटाउन मद्दत गर्दछ । जसले दाँत दुख्ने समस्या पनि हटाउँछ ।
    • दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक आउने तथा छाला नरम हुन्छ ।
    • ल्वाङ खानाले यसमा पाइने भिटामिन ए ल्वाङले आँखाको ज्योति कायम राख्न सहयोग गर्छ ।
    • घाँटीको लागी यो अचुक औँषधी हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार