भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र ३, २०७५

  • काठमाडौं , चैत ३ ।  काठमाडौँ –भारतमा ठुलो संख्यामा धनीहरु रहेका छन् । भारतको विकाससँगै यसले आर्थिक रुपमा सवल बनाएका व्यक्तिहरुको संख्या पनि बढेको छ । उनीहरुको कम्पनीले आज विश्वभर उत्पादन गर्न सफल भएका छन् । अन्तर्राष्ट्रिय अर्बपतिहरुलाई समेत उनीहरुले चुनौती दिन थालिसकेका छन् ।

    आउनसहोस् हेरौँ भारतका सबैभन्दा १० धनी व्यक्तिहरू:

    १. सावित्री जिन्दल

    नेटवर्थः ८.२ बिलियन अमेरिकी डलर

    उमेरः ६८ वर्ष

    उद्योगः स्टील

    स्रोतः जिन्दल ग्रुपका मालिक स्वर्गीय ओम प्रकाश जिन्दलकी श्रीमती

    २. साइरस पुनावाला

    नेटवर्थः ८.३ बिलियन अमेरिकी डलर

    उमेरः ७३

    उद्योगः भ्यासिन म्यानुफ्याक्चर

    स्रोतः आफ्नै मेहनत

    ३. उदय कोटाक

    नेटवर्थः १०.५ बिलियन

    उमेरः ५९ वर्ष

    उद्योगः बैँक

    स्रोतः आफ्नै परिश्रमले

    ४. राधाकृष्ण दमानी

    नेटवर्थः १०.९ बिलियन

    उमेरः ६३

    उद्यागः रिटेल र इनभेसमेन्ट

    स्रोतः आफ्नै परिश्रमले

    ५. दीलिप सांवी

    नेटवर्थः ११.९ बिलियन अमेरिकी डलर

    उमेरः ६२

    उद्योगः फर्माक्युटिकल्स

    स्रोतः आफ्नै परिश्रम

    ६. कुमार बिर्ला

    उमेरः ५१

    नेटवर्थः १४.८ बिलियन

    उद्योगः कमोडिटी, टेलिकम र फाइनानसियल सर्भिस

    स्रोतः आफ्नै परिश्रमले

    ७. शिव नाडर

    उमेरः ६८

    नेटवर्थः १४.८ बिलियन

    उद्योगःसफ्टोवयर

    स्रोतः आफ्नै परिश्रमले

    ८. लक्ष्मी मित्तल

    उमेरः ६८

    नेटवर्थः १८.१ बिलियन

    उद्योगःस्टिल

    स्रोतः आफ्नै परिश्रमले

    ९.अजिम प्रेमजी

    उमेरः ७३

    नेटवर्थः २०.९ बिलियन

    उद्योगःसफ्टोवयर

    स्रोतः आफ्नै परिश्रमले

    १०. मुकेश अम्बानी

    उमेरः ६१

    नेटवर्थः ४७.८ बिलियन

    उद्योगःतेल, ग्याँस, टेलिकम, रिटेल, पेट्रोकेमिकल र टेक्सटाइल

    स्रोतः पुस्तौली र आफ्नै परिश्रमले

    प्रतिक्रिया
    सम्बन्धित समाचार