
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कानुनी सल्लाहकारमा बाबुराम दाहाल नियुक्त गरेका छन् । दाहाल यसअघि नेकपाको कानुन विभागमा थिए । उनी अधिवक्ताका रुपमा कानुनी अभ्यास गर्दै आएका थिए । पछिल्लो पटक सम्पन्न निर्वाचनको समयमा दल दर्तादेखि सम्पूर्ण कानुनी काम दाहालले गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार