• होमपेज
  • समाचार
    राजनीतिसमाज
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य
  • सूचना तथा प्रविधि
  • विविध
  • सम्पर्क

जब नेकपाको एकतामा सङ्कट, त्यतिबेला युवा नेता सक्रिय


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, असार २०, २०७७

  • काठमाडौँ, २० असार । जब जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टीमा एकताको सङ्कटमा पर्दछ, त्यतिबेला पार्टीका युवा नेता सक्रिय हुने गर्दछन् । अहिले पनि नेकपाको एकताको विवाद उत्कर्षमा पुगेको बेला पार्टीका केन्द्रीय सदस्य तथा सांसद त्यस एकतालाई जोगाउन सक्रिय भएका छन् । उनीहरुले पार्टीमा देखिएको समस्यालाई पार्टीको विधि र विधानबाट समाधान गर्न शीर्ष नेतृत्वलाई दबाब दिनका लागि दैनिक विभिन्न भेला, बैठक र धर्ना जस्ता कार्यक्रम गर्न थालेका छन् । पार्टीको एकता कायम राख्नुपर्ने माग राख्दै पार्टी मुख्यालय धुम्रबराहीमा हिजोदेखि केन्द्रीय सदस्य धर्नामा बसेका छन् ।
    यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्री तथा पार्टीका स्थायी कमिटी सदस्य धनश्याम भुसालको निजी निवासमा पनि हिजो पार्टी एकतालाई कुनै पनि हालतमा टुट्न दिन हुन्न भन्दै तेस्रो तहका नेताको भेला भएको थियो । यसरी पार्टी एकतामा देखिएको समस्यालाई समाधान गर्नका लागि पार्टीका दोस्रोदेखि केन्द्रीय सदस्य सम्मका नेता विभिन्न भेला, बैठक आयोजना गर्दै आइरहेका छन् । विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई हाल नेकपामा समस्या आएपछि युवा नेता त्यसलाई समाधान गरेर लैजानुपर्नेमा जोेड दिनुभएको छ । पार्टी एकतापछि बनेको नेकपाको अहिले एकल सरकार रहेको छ । विसं २०७४ मा भएको निर्वाचनमा झण्डै दुई तिहाइ जनमत पाएको नेकपाको अहिले सङ्घ र छ वटा प्रदेशमा आफ्नै सरकार छ भने ७५३ स्थानीय तहमध्ये धेरैमा पनि आफ्नै सरकार रहेको छ । अहिलेको एकतामा समस्या आए कम्युनिष्ट आन्दोलनलाई नै धक्का पुग्ने भन्दै पार्टीका युवा नेता एकता जोगाउन लाग्नुभएको हो ।
    अहिले पार्टी एकताको विषयलाई लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपालबीच विवाद उत्पन्न भएको छ । आजै बिहान मात्रै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निवासमा पनि पार्टीका केन्द्रीय सदस्य रहेका सांसदले पार्टी भित्रको देखिएको समाधान अन्त्य गर्नका लागि शीर्ष नेतालाई दबाब दिने बैठक आयोजना गर्नुभएको छ । बैठकले पार्टीमा शीर्ष नेतृत्वले एकअर्कालाई आरोप–प्रत्यारोप बन्द गरी पार्टीका विधि र विधानबाट समस्या खोज्न आग्रह गर्ने निर्णय गरेको छ । सांसद तथा केन्द्रीय सदस्य झपड रावलले पार्टीमा अहिले देखिएको विवादले सरकार र जनतालाई क्षति पु¥याउने भएकाले त्यस्तो विवाद विधि र विधानबाट समाधान गर्न दबाब दिने निर्णय गरेको बताउनुभयो । “पार्टी एकतामा देखिएको विवादले मुलुक, जनता र कार्यकर्ताका लागि दुःखद् हो ।
    यसले मुलुकलाई फाइदा गर्दैनन्,” उहाँले भन्नुभयो, “त्यसैले शीर्ष नेतालाई पार्टीको विधि र विधानबाट समाधान खोज्न दबाब दिनका लागि बैठक आयोजना गरेका हौँ ।” बैठकले चालू रहेको स्थायी कमिटी बैठकको एजेन्डाबाट नै पार्टीमा अहिले देखिएका समस्या समाधान गर्नसमेत आग्रह गर्ने निर्णय गरेको छ । “हामी चाँडै नै पार्टी अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल भेट्छौँ”, उहाँले भन्नुभयो, “भेटमा उहाँहरुलाई सडकमा आरोप–प्रत्यारोप स्थायी कमिटी बैठकबाट समाधान खोज्न दबाब दिनेछौँ ।” उहाँहरुबीच कुनै पनि नेताको पक्ष विपक्षमा नलागी पार्टी एकतालाई जोगाउने सहमतिसमेत भएको छ ।
    भेलामा यज्ञराज सुनुवार, गणेश पहाडी, टेकबहादुर बस्नेत, श्याम श्रेष्ठ र सुरेश राई सहभागी हुनुभएको थियो । नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आफूहरु शीर्ष नेताभन्दा नजीक रहेको र उनीहरुको मनोभाव बुझेकाले पार्टीलाई दुर्घटनाबाट जोगाउन बैठक तथा छलफल गर्ने गरेको बताउनुहुन्छ । “शीर्ष नेताले पार्टीबारे मनोगत निर्णय लिए भने त्यसले पार्टी एकतामा ठूलो असर पर्दछ”, उहाँले भन्नुभयो, “त्यसैले शीर्ष नेतालाई मनोगत निर्णय गर्न नदिनका लागि बैठक, छलफल भेला आयोजना गर्ने गरेका छौँ ।”
    पार्टीका अर्का नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टीमा एकताको सङ्कट परेको बेला पार्टीभित्रका युवा नेता बैठक गरेर पार्टी एकता जोगाउन शीर्ष नेतालाई दबाब दिने गरेको बताउनुभयो । उहाँले अहिले पनि देशभरिका युवा नेतासँग भर्चुअल बैठक र उपत्यकामा रहेका युवा नेता पार्टी एकता कायम राख्न पार्टी मुख्यालय गएर धर्ना दिएको बताउनुभयो । “जब जब पार्टी एकता सङ्कटमा पर्दछ । त्यति बेला हामी युवा नेता एकजुट भएर पार्टी एकताका पक्षमा शीर्ष नेतालाई दबाब दिने गर्दछौँ”, उहाँले भन्नुभयो, “अहिले पनि हामी पार्टी विभाजन नभई एकताको सन्देश दिनका लागि एकजुट भएका छाँै ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    पर्सा–३ मा निर्वाचनको सरगर्मी: स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटनलाई प्राथमिकतामा राख्दै पाण्डेय चुनावी दौडमा

    पर्सा–३ मा निर्वाचनको सरगर्मी: स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटनलाई प्राथमिकतामा राख्दै पाण्डेय चुनावी दौडमा

    सोलुखुम्बुका राजु खड्का युवा संघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

    सोलुखुम्बुका राजु खड्का युवा संघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

    युवा संघको उपाध्यक्षमा प्रकाश गौतमको उम्मेदवारी दर्ता

    युवा संघको उपाध्यक्षमा प्रकाश गौतमको उम्मेदवारी दर्ता

    रास्वपा महामन्त्री एवं प्रवक्ता डा ढकाल निलम्बित

    रास्वपा महामन्त्री एवं प्रवक्ता डा ढकाल निलम्बित

    काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ: गृहमन्त्री लामिछाने

    काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ: गृहमन्त्री लामिछाने

    बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार

    बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार

    ताजा अपडेट
    • सौन्दर्य प्रतियोगिता मिस विभा–मिस ग्राण्ड नेपाल २०२५ को आवेदन खुल्ला

    • पर्सा–३ मा निर्वाचनको सरगर्मी: स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटनलाई प्राथमिकतामा राख्दै पाण्डेय चुनावी दौडमा

    • परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा राज कार्की सर्वसम्मत चयन

    • मालदिभ्समा बस्ने नेपालीहरुको पासपोर्ट नविकरणका लागि घुम्ती सेवा सञ्चालन

    • ‘ललितपुर क्लाइम्बिङ फेस्टिभल’ को छैटौं संस्करणमा भव्य रूपमा सम्पन्न

    • सोलुखुम्बुका राजु खड्का युवा संघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

    • युवा संघको उपाध्यक्ष पदका उम्मेदवार प्रकाश गौतम भन्छन्- युवालाई उद्यमशिलतातर्फ जोड्नुपर्छ

    • युवा संघको उपाध्यक्षमा प्रकाश गौतमको उम्मेदवारी दर्ता

    • सुटमालाका सीईओ राज कार्की प्रधानमन्त्रीबाट सम्मानित

    • तुलसी सिवाकोटीको ‘पैसा ठुलो रैछ’ सार्वजनिक

    • चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

    • ‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक

    • ‘हेल्लो काँशीराम’ को टिजर सार्वजनिक, देशको व्यथितीमाथि तिखो व्यङ्ग्य

    • ड्रोन दर्ता शुल्क अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण

    • ‘हेल्लो काँशीराम’ को प्रमोशनका लागि दीलिप रायमाझी नेपाल आउने

    • ‘हेल्लो काँशीराम’ मा दिलिप रायमाझीसँग प्रियंका कार्कीको ठुम्का

    • विज्ञान, जलस्रोत र जलवायु परिवर्तनबारे सञ्चारकर्मी र वैज्ञानिकको सहकार्य आवश्यक

    • सुरक्षित पानी, स्वस्थ जिन्दगानी

    • काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा वाग्ले नियुक्त

    • चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने

    • नेपाल कमर्स क्याम्पस बाट बि•बि•एस मा सर्वोत्कृष्ट स्थान हासिल गरेका बिशाल रोकाहा स्ववियु अध्यक्ष पदको उम्मेदवार

    • आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

    • भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

    • नेपालका एक सय पच्चिस भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’

    • सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

    • थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक

    • सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत

    • पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्वजनिक

    • लहानमा निःशुल्क मुटु तथा मधुमेह परीक्षण शिविर

    • मुलुकमा व्यावसायिक वातावरण निर्माणका लागि अध्यादेश ल्याइएको हो: गृहमन्त्री लेखक

    • दयाहाङ राईदेखि पूर्वमिस नेपाल निकिता चाण्डकको अभिनय रहेको ‘राजागञ्ज’

    • डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’ को विमोचन

    • बिज् एजुकेसनले भोलीदेखि ग्रान्ड युके एड्मिसन रोड शो गर्दै, सहभागी हुनेले खाली हात फर्किनु नपर्ने

    • स्ट्रबेरीखेतीबाट वार्षिक ३० लाख आम्दानी

    • तयार भयो ‘बजेट क्यालेण्डर: करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

    • ‘जापान नेपालको हितैषी र विकासको सहयात्री’

    • ‘काठमाडौँ विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’

    • नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११ औं वार्षिक साधारण सभा सम्पन्न

    • नेपालमा आजदेखी पहिलोपटक क्यानोनिङ उत्सव हुँदै

    • कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

    • बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै

    • व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान

    • अमेरिकाबाट संघीयताका नाममा र धर्म बेच्ने नाममा रकम हिनामिना गर्नेलाई कारबाही गर – ज्ञानेन्द्र शाही

    • महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

    • युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग

    • सांसदहरुद्वारा पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न माग

    • नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

    • प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    • राष्ट्रियसभाद्वारा सरकारको ध्यानाकर्षण

    • कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित

    • अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : नेपाल र म्यानमाबीचको खेल बराबरी

    • क्यान्सर रोगसँग संघर्षरत बालबालिकालाई सहयोग पुर्‍याउन एलायन्सको स्थापना

    • अमेरिकाबाट नेपाललाई प्रदान गरिएका विभिन्न शिर्षकको सहयोग रकमको हिसाब खोज्नुपर्छ – ज्ञानेन्द्र शाही

    • ‘फेस अफ स्मार्ट किड्स २०२४’ को ग्राण्ड फिनाले सम्पन्न, गौरव र प्राव्यालाई उपाधि

    • तीन लाख भन्दा बढीले अवलोकन गरे दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

    • प्रमोद खरेलको स्वरमा ‘किन रूनु हुन्न र मर्दले’ सार्वजनिक

    • मनाईयो लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान

    • छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो

    • मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ः करिब एक लाख पर्यटक भित्र्याउने तयारी

    • विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित

    • बेलायतको युक्लान युनिभर्सिटि पढेर फर्किएका विद्यार्थीलाई बिज एजुकेसनको सम्मान

    • ‘डब्लुटीएम’मा नेपालद्वारा विश्व पर्यटन उद्योगकको ध्यानाकर्षण

    • नेपाल–बङ्गलादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : ऊर्जामन्त्री

    • टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता

    • एक करोड गीतादान र ज्ञानाश्रम निर्माण गर्ने उद्देश्य सहित विराट महायज्ञ सुरू

    • ‘प्रथम नेपाल स्याउ महोत्सव–२०८१’ आयोजना हुँदै, गुणस्तरीय स्याउ पठाउने फार्मलाई १० लाख रुपैंयाँ पुरस्कार

    • ‘नाडा अटो शो २०२४’ मा यूनोकल ल्बुरिकेन्ट र ओजन ब्याट्रीको उत्साहजक सहभागीता

    • ‘ट्राभल मार्ट’को ४७औँ संस्करण थाइल्याण्डमा, नेपालसहित २५ देशका प्रतिनिधि सहभागी

    • मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    • अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण सुरु

    • हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो

    • लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्का सदस्यलाई आचारसंहिता

    • सुनकोशी-मरिन डाइभर्सन आयोजना समय अगावै सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    • मुलुकको विकासका लागि एकता जरूरी छ : उपसभामुख मगर

    • एउटै मञ्चमा ११ वटा मौलिक तीज गीत विमोचन

    • सुम्निमाको नयाँ म्युजिक भिडियो

    • अनुसन्धानमा आधारित नयाँ पुस्तक बजारमा

    • युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

    • खीर खाने दिन : स्रष्टा भेटघाटमा प्रधानमन्त्री

    • अपर अरुण जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    • सिमलताल घटना : बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

    • पेरिस ओलम्पिकमा नेपालका श्यान्टु पराजित

    • विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे

    • आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

    • हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री

    • एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत

    • नियमअनुसार नै विद्युत बक्यौता उठाइन्छ : प्रधानमन्त्री

    • नेपाल एसिया कपबाट बाहिरियो

    • मेटलाइफ र कर्मयोग फाउन्डेशनको साझेदारीमा सार्वजनिक विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केपको निर्माण

    • गायिका शारदा रसाईलीको ‘ए जोडा’ गीतको म्युजिक भिडिओ सार्वजनिक

    • आज भानु जयन्ती : भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी

    • सिमलताल बस दुर्घटना : यात्रुको खोजी पुनः गरिँदै

    • कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

    • ‘चीन र श्रीलङ्कासँग डिजिटल कारोबार सम्झौताको अन्तिम तयारी’

    • अठहत्तर वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा

    • बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता

    • सिटिइभिटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा सहभागी गराइने

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                              सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2025 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology