राष्ट्रपतिसँग प्रम ओलीको भेट


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, असार २०, २०७७

  • काठमाडौँ, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा सवा घण्टा लामो भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीचको यो नियमित भेटघाट हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार