शनिबार, जेष्ठ १७, २०७७

काठमाडौं, १७ जेठ । पशुपतिस्थित विद्युतीय शवदाह गृह आज दिउँसोदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भई निधन भएका ललितपुर बुङ्मतीका...

निर्मलीकरणपछि विद्युतीय शवदाह गृह सञ्चालन गरिंदै

शुक्रबार, जेष्ठ १६, २०७७

काठमाडौं, १६ जेठ । आज मे २९ अर्थात् अन्तरर्रािष्ट्रय सगरमाथा दिवस । सतसट्ठी वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो...

सगरमाथा  दिवसमा सुनसान सगरमाथा

शुक्रबार, जेष्ठ १६, २०७७

गागा (दार्चुला), १६ जेठ : दार्चुला जिल्लाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ छाङरु (गागा) का जितबहादुर बोहराको बारीमा फलेको स्याउ यसपालि बिक्री भएन ।...

कुहियो स्याउ, कुँडियो मन

शुक्रबार, जेष्ठ १६, २०७७

काठमाडौं, १६ जेठ । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले एम्बुलेन्स चालकलाई स्वास्थ्यकर्मीसरह सुविधा उपलब्ध गराउन माग गरेको छ । कोरोना भाइरसको जोखिममा सबैभन्दा बढी एम्बुलेन्स...

एम्बुलेन्स चालकको माग : स्वास्थ्यकर्मीसरह सेवा सुविधा देऊ

बिहिबार, जेष्ठ १५, २०७७

सरकारले प्रत्येक स्थानीय तहमा रहेको रोजगार सूचना केन्द्रलाई अब श्रम सूचना बैंकका रुपमा रुपान्तरण गर्ने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय...

रोजगार सूचना केन्द्र अब श्रम सूचना बैंक

बिहिबार, जेष्ठ १५, २०७७

काठमाडौं, १५ जेठ । सरकारले युवा तथा खेलकूद मन्त्रालयका लागि रु दुई अर्ब ३६ करोड बजेट छुट्याएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज...

युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब ३६ करोड

बिहिबार, जेष्ठ १५, २०७७

काठमाडौं, १५ जेठ । सरकारले कर्मचारीलाई प्रोत्साहन रकम उपलब्ध गराउने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै...

कर्मचारीलाई प्रोत्साहन रकम

बिहिबार, जेष्ठ १५, २०७७

काठमाडौं, १५ जेठ । सरकारले युवा तथा खेलकूद मन्त्रालयका लागि रु दुई अर्ब ३६ करोड बजेट छुट्याएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज...

युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब ३६ करोड

बुधबार, जेष्ठ १४, २०७७

दार्चुला– सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं व्यास–१ छाङ्रुका स्थानीयबासी गेल्बुसिंह बोहराले सामाजिक सञ्जालमा लेखे, ‘फूलैफूल मात्र पनि होइन रैछ जीवन, बोर्डरमा बस्नेको अनुभव (पीडा) पनि...

व्यासीको कथा : सुन्दरताभित्र गुम्सिएको पीडा

शनिबार, जेष्ठ ३, २०७७

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेशबमोजिम मुलुकको...

मदन–आश्रित स्मृति दिवस : मुलुकको मुहार बदल्ने सङ्कल्प