मङ्लबार, फाल्गुन २१, २०७५

काठमाडौं , फागुन २० | पोखरा – पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मंगलबार विहान प्यारागाइडिङ उडान गर्नेक्रममा निश्चित दिशातर्फ नगइ...

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

सोमवार, फाल्गुन २०, २०७५

काठमाडौं , फागुन २० ।  काठमाडौँ – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि लायक नभएको जिकिर गरेका छन्। उनले सोमबार एक ट्विटमार्फत आफू नोबेल...

इमरान खान भन्छन् : म नोबेल पुरस्कारका लागि लायक छैन

सोमवार, फाल्गुन २०, २०७५

काठमाडौं , फागुन २० ।  काठमाडौँ -महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । पर्वका अवसरमा बिहान ३ बजेदेखि...

पशुपतिमा शिवभक्तहरुको चर्तिकला (फोटोफिचर)

आइतवार, फाल्गुन १९, २०७५

काठमाडौं , फागुन १९ ।  काठमाडौँ –हाम्रो शरिरको सबैभन्दा संवेदनशील अंगमध्ये एक हो, मस्तिष्क । मस्तिष्कलाई हाम्रो मुटुले अक्सिजनसहितको रगत पठाइरहेको हुन्छ जसका कारण हामीले...

के हो मस्तिष्कघात ?

बिहिबार, फाल्गुन १६, २०७५

काठमाडौं , फागुन १६ ।  काठमाडौँ –ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ७ जनाको शब त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरिएको छ । बिहीवार दिउसो...

हेलिकोप्टर दुर्घटना :ताप्लेजुङदेखि टिचिङ हस्पिटलसम्मकाे दुःखद दृश्य

बिहिबार, फाल्गुन १६, २०७५

काठमाडौं , फागुन १६ ।  काठमाडौँ –आङछिरिङ शेर्पाको परिवारकै साइनो हिमालसँग जोडिएको छ। उनको सपना थियो- नेपालका हिमाली भेगमा समेत धेरैभन्दा धेरै ठाउँमा विमानस्थल खोल्ने...

को हुन् आङछिरिङ शेर्पा? (भिडियो सहित)

बिहिबार, फाल्गुन १६, २०७५

काठमाडौं , फागुन १६ ।  काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाबाट असह्य पीडा भएको महसुस भएको बताएका छन्। उनले फेसबुकमा संक्षिप्त स्टाटस लेख्दै...

हेलिकोप्टर दुर्घटनाबाट असह्य पीडा महसुस गरेको छु : प्रधानमन्त्री

बिहिबार, फाल्गुन १६, २०७५

काठमाडौं , फागुन १६ ।  काठमाडौँ – ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव बिहीबार ३ बजेपछि सैनिक मञ्च टुँडिखेलमा...

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी निधन भएकाहरुको अन्तिम श्रद्धाञ्जली ३ बजेदेखि टुँडिखेलमा

बुधबार, फाल्गुन १५, २०७५

काठमाडौं , फागुन १५ ।  काठमाडौँ –तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्ट दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाएको निधन भएको...

पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको निधन

शनिबार, फाल्गुन ११, २०७५

काठमाडौं , फागुन ११। काठमाडौँ –उच्च शिक्षाको आश लिएर अष्ट्रेलिया पुगेका एक हजार भन्दा बढी विद्यार्थी अलपत्र पार्ने शैक्षिक ठगहरुलाई कारवाही गर्न सरकारले कुनै...

अष्ट्रेलियामा हजार विद्यार्थी अलपत्र : रमिते सरकार ,राजनीतिक आडमा रोकियो कन्सल्टेन्सी