सोमवार, चैत्र २४, २०७६

काठमाडौं । २४ चैत । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले निष्कासन गरेको १ करोड ६० लाख कित्ता आइपिओ लकडाउन खुलेपछि मात्र बाँडफाँड गर्ने भएको छ ।...

कोरोनाले रोकियो पुनर्बिमा कम्पनीको आइपिओ, लकडाउनभर सेयर बाँडफाँड नहुने