Featured विश्व समाचार

काेराेना : चीनमा घट्दै, अन्यत्र बढ्दै

काठमाण्डाै । काेभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ५३ पुगेको छ । सङ्क्रमण सुरु भएको चीनमा दुई हजार ९ सय १२ जना र चीनबाहिर एक सय ४१ जनाको ज्यान गएको हो । चीनबाहिर इरानमा ५४, इटलीमा ४१ र दक्षिण कोरियामा २२ जनाको ज्यान गएको छ । ६८ देशमा फैलिएको कोरोना भाइरसबाट […]

Featured 02 विश्व समाचार सूचना तथा प्रविधि

ट्विटरमा फलो गर्नेलाई १ अर्ब बाँड्दै जापानी अर्बपति

काठमाडौं। जापानको एक फेसन कम्पनीका मालिक युसाकु मिजावा ट्विटरमा उनलाई फलो गर्नेहरुलाई एक अर्ब नेपाली रुपैयाँ बाँड्दै छन् । उनले यसलाई सामाजिक प्रयोग बताएका छन् । यसबाट उनले मानिसहरुलाई पैसाले खुसी दिन्छ या दिँदैन भन्ने रिसर्च गर्न खोजेका हुन् । उनले ट्विटमा आफ्ना फलोअर्समध्ये एक हजार मानिसलाई छान्ने र प्रत्येकलाइै जापानी येन १० लाख दिने […]

Featured 02 विश्व समाचार

जन्मिनेबित्तिकै रिसाएको बच्चा …

ब्राजिलको रियो दे जेनेरोमा शल्यक्रिया गरेर निकालिएको एक शिशु जन्मनेबित्तिकै चिकित्सकमाथि रिस पोखेको रमाइलो तस्वीर सार्वजनिक भएको छ । ती नानीलाई चिकित्सकले रुवाउने कोशिश गरेकी छन् । इसाबेला पेरेरा दे जेसुसको जन्म सीएसमार्फत पुस २८ गते अपराह्नमा रियोको अस्पतालमा भएको हो । शिशुको फोक्सोले काम गरिरहेको छ कि छैन भनी जाँच्नका लागि चिकित्सकहरूले बालबालिकालाई रुन […]

Featured 03 विश्व विश्व समाचार

रुसी विमानद्वारा सिरियामा बमबारी

सिरियाको इदबिल शहरमा रुसस् युद्व विमानले बमबारी गरेको छ । रुसी समाचार संस्था तासका अनुसार आतंकारीहरुलाई लक्षित गरी एरोस्पेस फोर्सको एसयू बम्बरले बमबारी गरेको हो । उक्त क्षेत्रमा आतकंकारीको अड्डा रहेको दाबी गरिएको छ । इदबिल क्षेत्रमा रुसी एरो स्पेसले आक्रमण गरेको हो ।आतंककारी गतिविधीलाई न्यूनीकरण गर्न सिरियन सरकारको आग्रहमा रुसी एसयू २४ एयरक्रफ्टले आक्रमण […]

Featured 02 विश्व विश्व समाचार सूचना तथा प्रविधि

गुगल क्रोम असुरक्षित : चोरिन सक्छ तपाईको डाटा

काठमाडौं –  गुगल क्रोम वेब ब्राउजरमा डाटा असुरक्षित रहेको तथ्य फेला परेको छ । हालसालै गुगलले आफ्नो वेब स्टोरबाट ५ सय खतरनाक एक्सटेन्शनलाई हटाएको छ । यी क्रोम एक्सटेन्शनहरुले अट्याकरहरुका लागि ब्राउजर डाटा चोरी गर्ने टूलको रुपमा काम गर्दै आएका थिए । यी एक्सटेन्शन्स माल्भटाइजिग र एड फ्रड कम्पनीको हिस्सा थिए । गुगल क्रोमको वेब […]

Featured 02 विश्व समाचार सूचना तथा प्रविधि

अब लाखौँ मोबाइल फोन सेटमा ह्वाट्स्एप नचल्ने

सन्देश आदानप्रदानका लागि विश्वभरि प्रयोग हुने ह्वाट्स्एप अब लाखौँ स्मार्टफोनमा नचल्ने भएको छ। पुरानो अपरेटिङ सिस्टम अर्थात् सञ्चालन प्रणाली भएका एन्ड्रोइड फोन र आईफोनमा अब फेसबुकको स्वामित्वमा भएको उक्त एपले काम गर्नेछैन। ह्वाट्स्एपका अनुसार आफ्ना प्रयोगकर्ताको गोप्यताको सुरक्षा गर्न उक्त कदम आवश्यक थियो। यो कदमबाट एन्ड्रोइड २.३.७ र आईओएस ८ (iOS 8) वा तीभन्दा पुराना […]

Featured खेलकुद विश्व समाचार

इन्स्टाग्राममा रोनाल्डोको २० करोड फलोअर

अन्तर्राष्ट्रिय फुटबलमा क्रिस्टियानो रोनाल्डोले थुप्रै कीर्तिमान बनाएकै थिए तर अब मैदानबाहिर पनि उनको विश्व कीर्तिमान बन्न थालेको छ। उनी सामाजिक सन्जाल इन्स्टाग्राममा २० करोड अर्थात २ सय मिलियन फलोअर हुने विश्वकै पहिलो व्यक्ति बनेका छन्। रोनाल्डो विश्व चर्चित स्टार कलाकारहरु एरियाना ग्रान्डे, किम कार्दसियन र बियोन्सीभन्दा पनि अगाडि रहेका हुन्। उनले आफ्ना समकालिन फुटबल प्रतिद्धन्द्धी […]

Featured विश्व समाचार सूचना तथा प्रविधि

किबाेर्डविनै टाइप गर्न सकिने माेबाइल ल्याउँदै सामसङ

विश्वकै ठुलो स्मार्टफोन ब्राण्डभित्र पर्ने सामसुङले एक चमत्कारी कि–वोर्ड बजारमा ल्याउने तयारी गरेको छ । मोबाइलको किवोर्ड सानो हुनेहुँदा टाइप गर्न निकै झन्झटिलो हुन्छ । यसलाई मध्यनजर गर्दै स्मार्टफोनमा टाइप गर्नकालागि अब कि–वोर्ड नभएपनि हुने किसिमको प्रविधि सामसुङले ल्याउने भएको हो । सामसुङले स्मार्टमोबाइललाई टेबलमा राखेर मोबाइलको अगाडि टेबलमा नै औला चलाएर टाइप गर्न सकिने […]

Featured 02 विश्व सूचना तथा प्रविधि

गूगलका यी ६ असफल प्रडक्टहरु

गूगल विश्वको सबैभन्दा धेरै प्रयोग गरिने सर्च इन्जिन हो ।  गूगल सफल भएपनि यसका केही असफल प्रडक्टहरु पनि छन् । यी ६ असफल प्रडक्ट जुन आज हामी आज चर्चा गर्दै छौ । गूगल ग्लास अगमेन्टेड रियालिटी (एआर) मा आधारित गूगल ग्लास सन् २०१३ मा सार्वजनिक भएको थियो । यसको मूल्य १५ सय डलर तोकिएको थियो […]

Featured 02 विश्व समाचार सूचना तथा प्रविधि

ओपो, भिभो र शियाओमीद्वारा सहकार्य

वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड्स ओपो, भिभो र सियाओमी (अक्षरसः)ले संयुक्त सहकार्य मार्फत पियर टू पियर वैश्विक प्रशारण गठबन्धनमा तेवा पु-याउने प्रतिबद्धता जनाएको छ। सो सहकार्यमा अन्य एण्ड्रोइड स्मार्टफोन ब्राण्ड्हरुले पनि सहभागिता जनाउन सकिने जानकारी दिइएको छ। यो गठबन्धनले प्रयोगकर्तालाई तस्विर, भिडियो लगायत फाइलहरु कुनै ईन्टरनेट कनेक्सन विना नै आदान प्रदान गर्ने सहजता प्रदान गर्नेछ। […]