त्रिविको ट्रान्सक्रिप्टमा अब स्टार चिह्न नहुने


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र २३, २०७५

  • काठमाडौं, चैत २३। त्रिविले अबदेखि ट्रान्सक्रिप्टमा अनुत्तिर्ण भएको विषयमा तारा (स्टार) चिह्न नराख्ने भएको छ ।

    त्रिवि प्राज्ञिक परिषद्ले अनुत्तिर्ण भएको विषयसहितको ट्रान्सक्रिप्टमा स्टार चिह्न नराख्ने निर्णय गरेसँगै स्नातक तह प्रथम वर्षका विद्यार्थीले यो सुविधा पाउने भएका छन् । ट्रान्सक्रिप्टमा तारा चिह्न राख्दा नराम्रो देखिने भएकाले त्यसलाई हटाउन थालेको जोशीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार