आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेंगरको फुटबलमा फर्किने इच्छा


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ १०, २०७६

  • काठमाडौं, चैत १० । आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेंगरले फुटबलमा फर्किने इच्छा व्यक्त गरेका छन् ।

    स्पोर्ट्स टेक्नोलोजी कम्पनी प्लेयर मेकरको उद्घाटन कार्यक्रममा उपस्थित वेंगरले फरक भूमिकामा फुटबलमा फर्किन आँतुर रहेको बताएका हुन् । ६९ वर्षीय फ्रान्सका विंगेरले २२ वर्ष आार्सनलमा बिताएका थिए ।

    बीबीसी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार