लिपुलेक र कालापानि विवादपछि सबै राजनीतिक दल एकजुट (फोटोफिचर)


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, कार्तिक २३, २०७६

  • भारतले जारी गरेको नयाँ नक्सासँगै नेपालमा राजनीतिक दलहरू एक जुट भएका छन् । भारतले नेपाली भूमि मिचेको भन्दै देशभर विराेध भएपछि प्रधानमन्त्री केपी ओलीले शनिबार बोलाएको सर्वदलीय बैठक बाेलाएका थिए । जसमा प्रमुख प्रतिपक्षी दलका नेताहरूसहित दलका अध्यक्ष तथा नेताहरू सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भारतसँग उत्पन्न भएको सीमा विवाद बारेमा छलफल हुनेछ ।

    फोटोफिचर:

     

    तस्विर: नयाँ पत्रिका

    प्रतिक्रिया
    सम्बन्धित समाचार