इन्टरनेटमा हरेक दिन १३ हजार पटक खोजिन्छ समोसा


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, माघ १९, २०७६

  • काठमाडौं– विश्वमा समोसा, चाट, बटर, चिकनजस्ता खानेकुराहरुको माग बढ्दो छ । यसलाई नै प्रमाणित गर्छ, अमेरिकाको ग्लोबल मार्केट रिसर्च कम्पनीले गरेको एक अनुसन्धानले पनि ।

    यो रिसर्च कम्पनीका अनुसार विश्वमा प्रत्येक दिन १३ हजार पटक समोसाबारे इन्टरनेटमा सर्च गरिन्छ । योसँगसँगै खानामा चिकन, पालक पनिर, नान, दाललगायतका खाद्यान्नहरु पनि अत्यन्त धेरै खोजिन्छन् ।

    कम्पनीले गरेको अनुसन्धानले यी धेरै खानेकुराहरु विदेशमा रहेका भारतीयहरुले खोज्ने गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार