काठमाडौं । २७ फागुन । कर्णाली प्रदेश अन्तर्गत पर्ने १० वटै जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल, संस्कृती, जीवनशैली, वेशभुषा, रहनसहन झल्किने गरी डकुमेन्ट्रि बन्दै छ । करिव डेढ वर्ष पहिले नै उक्त डकुमेन्ट्री निर्माण गर्ने योजना बनाएको पन्च देव भट्टले गरेको जानकारी दिए ।
भट्ट यात्रा, फोटोग्राफी र डकुमेन्ट्री निर्माणमा विशेष रुची राख्छन् ।
डकुमेन्ट्री ट्रेलर
प्रतिक्रिया
सम्बन्धित समाचार