काठमाडौं, ६ चैत । नेपाल कपडा तथा सिलाई व्यवावसायी बाग्मती सचिवमा राज कार्की चयन भएका छन् । कपडा व्यवसायमा आवद्ध कार्कीलाई महासंघको बाग्मती प्रदेश कमिटिले सचिवमा नियुक्त गरेको छ ।
कार्कीले काठमाडौं, नरदेवीस्थित राजश्री कलेक्सन सञ्चालन गरिरहेका छन् । कपडा तथा सिलाई व्यवसायीहरुको हक र हितका लागी काम गर्ने उनले फ्रन्टलाइन नेपालसंग बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार