Featured 03 समाचार

नेपाल कपडा तथा सिलाई व्यवसायी बाग्मती सचिवमा राज कार्की चयन

काठमाडौं, ६ चैत । नेपाल कपडा तथा सिलाई व्यवावसायी बाग्मती सचिवमा राज कार्की चयन भएका छन् । कपडा व्यवसायमा आवद्ध कार्कीलाई महासंघको बाग्मती प्रदेश कमिटिले सचिवमा नियुक्त गरेको छ ।

कार्कीले काठमाडौं, नरदेवीस्थित राजश्री कलेक्सन सञ्चालन गरिरहेका छन् । कपडा तथा सिलाई व्यवसायीहरुको हक र हितका लागी काम गर्ने उनले फ्रन्टलाइन नेपालसंग बताए ।

आफ्नो प्रतिक्रिया जनाउनुहोस्