देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण


  • Frontline Nepal

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ । देउवा सवार हेलिकप्टर काठमाडौंबाट पर्वतका लागी उडेको थियो ।
उक्त हेलिकप्टर गोरखाको आँपपिपल भन्ने स्थानमा आकस्मिक अवतरण गरेको थियो । गोरखा प्रहरीका अनुसार मौसम खराबीका कारण उक्त हेलिकप्टर आकस्मिक अवतरण गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार