देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, माघ १, २०७७

  • काठमाडौं, १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ । देउवा सवार हेलिकप्टर काठमाडौंबाट पर्वतका लागी उडेको थियो ।
    उक्त हेलिकप्टर गोरखाको आँपपिपल भन्ने स्थानमा आकस्मिक अवतरण गरेको थियो । गोरखा प्रहरीका अनुसार मौसम खराबीका कारण उक्त हेलिकप्टर आकस्मिक अवतरण गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार