माधव नेपाल पक्षले बोलायो अनेरास्ववियुको भेला, समानान्तर कमिटी गठनको तयारी


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, फाल्गुन २९, २०७७

  • काठमाडौं । २९ फागुन । नेकपा एमालेको विवाद मूल पार्टीदेखि तल्ला तहसम्मै देखिएको समयमा माधव पक्षको विद्यार्थी समूहले पनि भेला आयोजना गरेको छ। दिउँसो १ बजे आरआर क्याम्पसमा बोलाइएको अनेरास्ववियुको भेलामा पार्टीमा भएका पछिल्ला गतिविधिबारे छलफल हुने बताइएको छ।

    भेलाले सुदेश पराजुलीको पराजुलीको नेतृत्वमा समानान्तर कमिटी बनाउने बताइएको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार