माधव नेपाल पक्षले बोलायो अनेरास्ववियुको भेला, समानान्तर कमिटी गठनको तयारी


  • Frontline Nepal

काठमाडौं । २९ फागुन । नेकपा एमालेको विवाद मूल पार्टीदेखि तल्ला तहसम्मै देखिएको समयमा माधव पक्षको विद्यार्थी समूहले पनि भेला आयोजना गरेको छ। दिउँसो १ बजे आरआर क्याम्पसमा बोलाइएको अनेरास्ववियुको भेलामा पार्टीमा भएका पछिल्ला गतिविधिबारे छलफल हुने बताइएको छ।

भेलाले सुदेश पराजुलीको पराजुलीको नेतृत्वमा समानान्तर कमिटी बनाउने बताइएको छ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट