प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र ३, २०७७

  • काठमाडौं, ३ चैत । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ। आज दिउँसो १ बजे संसद भवन बानेश्वरमा प्रतिनिधि सभा बैठक बस्न लागेको हो।
    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरेपछि पुनर्स्थापित संसदको यो तेस्रो बैठक हो।

    यसअघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि केहीबेर स्थगित गरिएको बैठक आजका लागि सारिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार