प्रतिनिधिसभा फेरी विघटन, कात्तिक २६ र मंसिर ३ गते नयाँ चुनावको घोषणा


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, जेष्ठ ८, २०७८

  • काठमाडौं, ८ जेठ । सरकारले प्रतिनिधि सभा भंग गरेर मध्यावधि चुनावको घोषणा गरेको छ । शुक्रबार राती बालुवाटारमा बसेको बैठकले कात्तिक २६ र मंसिर ३ गते चुनाव गर्न लागि सिफारिश गरेको हो ।

    शुक्रबार केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाले प्रधानमन्त्रीका लागि दावि गरेका थिए । दुबैको वहुमतको आधार नदेखिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै दावीलाई अस्वीकार गरेकी थिईन् । शुक्रबार राती बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा बिघटन गरी नयाँ निर्वाचनको मिति तोकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार