काडाँघारीबाट दुई जुवाडे पक्राउ


  • Frontline Nepal

काठमाडौं , फागुन ७ । काठमाडौँ –महानगरीय प्रहरी प्रभाग काँडाघारीले जुवातास खेल्दै गरेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थामा साँखुका गोम लामा र जोरपाटीका बसन्त पुडासैनी छन् ।

प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका– ८बाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १५ हजार नगद बरामद भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार