हेर्दा लाग्दैन उनलाई भगवानले बनाउन हतार गरे (गजल)


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन ७, २०७५

  • हेर्दा लाग्दैन उनलाई भगवानले बनाउन हतार गरे
    निर्दयी छन भगवान, खोट नै नराखी बनाए चमत्कार गरे

    राम्रा त जन्मिएका थिए उनिभन्दा अगाडि
    भगवान पनि पाप गर्छन, राम्रा सबैलाई संहार गरे

    मनको कुरा चल्दैन यहाँ रुपको मात्रै चल्ने गर्छ
    सबैले उनिजस्तो जन्माउन्न भनी, बाबू केवल अहंकार गरे

    आजकालका ठिटाहरु नियंत्रित हुन कहाँ सक्छन र ?
    बिचरा ! १४ मा लागेकी उनको व्यर्थैमा बलात्कार गरे

    Ishwor Bhusal

    chhatradev-4,Arghakhanchi

    हाल स्वयम्भू काठमाडौ

    प्रतिक्रिया
    सम्बन्धित समाचार