ज्योतिष अर्जुन क्षेत्रीले यसरी त्यागे आफ्नो पेशा (भिडियो सहित)


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन ८, २०७५

  • काठमाडौं , फागुन ८ । काठमाडौँ –जनतालाई भ्रम फैलाउने भविश्यवाणी गरेर चर्चित बन्ने कोशिश गरेका अर्जुन कमार क्षेत्रीले ज्योतिष पेशा त्यागेका छन् ।

    पछिल्लो केही समययता भविश्यवाणी गरेर सर्वसाधरणहरुलाई भ्रम छरेर चर्चित बन्ने कोशिश गरेका उनीविरुद्ध अन्य ज्योतिषहरु खनिएका थिए । पोखराका ज्योतिष कमल पौडेलले अर्जुनलाई माफी समेत मगाउन लगाएका थिए ।

    केही दिनअघि राजधानीमा भएको एक पत्रकार सम्मेलनमा पौडेल अर्जुनविरुद्ध खनिएका थिए । त्यसपछि अर्जुनले आफूबाट गलत काम भएको भन्दै माफी माग्र्दै अब यो पेशामा नआउने बताएका छन् ।

    हेर्नुहोस् भिडियो:  

    https://www.youtube.com/watch?v=OIfnWtgSws0

    प्रतिक्रिया
    सम्बन्धित समाचार