दोलखा र सिन्धुपाल्चोकमा भुकम्पको झड्का


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन १४, २०७५

  • काठमाडौं , फागुन १४। काठमाडौँ –दोलखा  र सिन्धुपाल्चोकमा परकम्प गएको छ ।

    दोलखामा दिउँसो सवा ४ बजे ४ दशमलब ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    यस्तै सिन्धुपाल्चोकमा दिउँसो ४ बजेर २० मिनेटमा ४ दशमलब १ रेक्टर स्केलको परकम्प गएको छ ।

    यो, २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ । गोरखा भूकम्पपछि अहिलेसम्म ५१३

    प्रतिक्रिया
    सम्बन्धित समाचार